आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस काठमाडौं महानगर समितिद्वारा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन

एक्सप्रेस पाना
आश्विन ४, २०८२ शनिबार
  • 237
    SHARES
  • कांग्रेस काठमाडौं महानगर समितिद्वारा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन

    काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्झनामा शनिबार दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । 

    images

    शान्तिबाटिका रत्नपार्कमा आयोजित कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरेका थिए । 

    कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंमा रहेका नेता, कार्यकर्ताका साथै पार्टीका महामन्त्री गगन थापाको समेत उपस्थिती रहेको थियो ।  

    images