आइतबार, कार्तिक १६ गते २०८३
images
images

बुबालाई साक्षी राखेर नवनियुक्त सञ्चारमन्त्री खरेलले गरे पदभार ग्रहण

एक्सप्रेस पाना
आश्विन ६, २०८२ सोमबार
  • 365
    SHARES
  • बुबालाई साक्षी राखेर नवनियुक्त सञ्चारमन्त्री खरेलले गरे पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । 

    images

    आज शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर खनालले पदभार ग्रहण गरेका हुन् ।

    आफ्ना बुबा सिद्धिप्रसाद खरेलसहित मन्त्रालय पुगेका उनले पत्रकारहरुलाई आफ्नो बुबाको परिचय गराएका थिए । पत्रकारहरुसँग उनले छोराले राम्रो काम गर्नुपर्ने सुझाव दिए । 

    images

    पदभार ग्रहणपछि उनले कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गरेनन् । उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # सञ्चारमन्त्री खरेल