आइतबार, कार्तिक १६ गते २०८३
images
images

नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली

एक्सप्रेस पाना
आश्विन ७, २०८२ मंगलबार
  • 374
    SHARES
  • नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित निवासमा सार्वजनिक भएका छन् ।

    images

    मंगलबार ओली नयाँ निवास गुन्डुमा पार्टीका नेताहरुसहित सार्वजनिक भएका हुन् । उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु गुन्डु पुगेका थिए । 

    गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनले  प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी आज पहिलो पटक सार्वजनिक भएका हुन् । 

    images

  • सम्बन्धित विषय:

  • # अध्यक्ष ओली