आइतबार, कार्तिक १६ गते २०८३
images
images

मुख्यमन्त्री भीम आचार्यले आजै विश्वासको मत लिने

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 263
    SHARES
  • मुख्यमन्त्री भीम आचार्यले आजै विश्वासको मत लिने

    कात्तिक ५ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन् । 

    images

    प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयका आधारमा प्रदेश १ नेकपा एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरेको छ । 

    प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री आचार्यले गत २४ असोजमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए । 
     

    images