मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

एक्सप्रेस पाना
आश्विन २२, २०८२ बुधबार
  • 262
    SHARES
  • रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । 

    images

    बैठक बुधबार दिउँसो ३ बजे केन्द्रीय पार्टी कार्यालय बनस्थलीमा बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् । 

    प्रवक्ता  झाका अनुसार बैठकमा विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूचीलगायत विविध विषयमा छलफल गरिने छ।  

    images

  • सम्बन्धित विषय:

  • # रास्वपा