आइतबार, कार्तिक १६ गते २०८३
images
images

नयाँ बन्धकको सूची सार्वजनिक:विपिन जोशीको नामपनि समावेश

एक्सप्रेस पाना
आश्विन २६, २०८२ आइतबार
  • 297
    SHARES
  • नयाँ बन्धकको सूची सार्वजनिक:विपिन जोशीको नामपनि समावेश

    काठमाडौं । गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको नयाँ सूची सार्वजनिक भएको छ । 

    images

    हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम पनि समेटिएको हो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो ।

    images

    यसअघि सिएनएसनले सार्वजनिक गरेको सूचीमा विपिन अज्ञात रहेको उल्लेख गरेतापनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीमा भने विपिन जीवित रहेको उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # विपिन जोशी