आइतबार, कार्तिक १६ गते २०८३
images
images

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

एक्सप्रेस पाना
आश्विन २८, २०८२ मंगलबार
  • 293
    SHARES
  • मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् ।

    images

    आज बसेको प्रदेश सभाको बैठकमा सिंहले विश्वासको मत लिने भनिएकोमा उनले मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । 

    सो पश्चात सभामुख रामचन्द्र मण्डलले उनलाई राजीनामा लिखित रुपमा प्रदेश प्रमुख कार्यालयलाई बुझाउन निर्देशन दिएका छन् ।
    यो संगै अब मधेश प्रदेशमा नयाँ सरकार निर्माण गर्ने ढोका खुलेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सतिश कुमार सिंह