आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का

एक्सप्रेस पाना
आश्विन २८, २०८२ मंगलबार
  • 248
    SHARES
  • कांग्रेस कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

    images

    मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । 

    बैठकमा सभापति देउवाले सम्बोधन गरेका छन् । साथै केन्द्रीय कार्यसमिति बैठक विहीबारसम्म स्थगित भएको छ । बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।

    images

  • सम्बन्धित विषय:

  • # पूर्णबहादुर खड्का