आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपाल ल्याइयो विपिन जोशीको शब , गृहजिल्लामै अन्तिम संस्कार गरिने

एक्सप्रेस पाना
कार्तिक ३, २०८२ सोमबार
  • 394
    SHARES
  • नेपाल ल्याइयो विपिन जोशीको शब , गृहजिल्लामै अन्तिम संस्कार गरिने

    काठमाडौं । इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर काठमाडौं ल्याइएको छ ।

    images

    हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका विपिन जोशीको शरीर सोमबार काठमाडौं ल्याइएको हो । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    images

    जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए ।

  • सम्बन्धित विषय:

  • # विपिन जोशी