मंगलबार, भाद्र २३ गते २०८३
images

राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजा (फोटो फिचर)

एक्सप्रेस पाना
कार्तिक १०, २०८२ सोमबार
  • 238
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजा (फोटो फिचर)

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलका साथ छठ पर्व २०८२ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेको हो 

    images

    Photo (6) (3).jpg

    Photo (1) (2).jpg

    images

    Photo (3) (2).jpg

    Photo (4) (2).jpg

    Photo (8) (3).jpg

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेल
  • # छठी माता
  • # गौरीघाट