मंगलबार, भाद्र २३ गते २०८३
images

जाँचबुझ आयोगमा रविले दिए बयान,बयान सकेर कारागार फर्काइयो

एक्सप्रेस पाना
कार्तिक २०, २०८२ बिहीबार
  • 235
    SHARES
  • जाँचबुझ आयोगमा रविले दिए बयान,बयान सकेर कारागार फर्काइयो

    काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जाँचबुझ आयोग समक्ष  बयान दिएका छन् । 

    images

    बुधबार ७ घण्टाको बयान सकेर उनलाई कारागार फर्काइएको छ ।

    यसअघि आयोगले सिंहदरबार स्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # रास्वपा