आइतबार, कार्तिक १६ गते २०८३
images
images

सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको छ:सुनिता डंगोल

एक्सप्रेस पाना
कार्तिक २१, २०८२ शुक्रबार
  • 215
    SHARES
  • सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको छ:सुनिता डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालीकाकी उपमेयर सुनिता डंगोलले संसारका विभिन्न कुनामा नेपालको भगवान वा सम्पदाहरु चोरेर लगेको दाबी गरेकी छिन् । 

    images

    शुक्रबार पुनर्निर्मित ब्रम्हा मन्दिर उद्घाटन समारोहमा बोल्दै उनले चोरी भएका सम्पदाहरु पुनः नेपालमा नै फिर्ता ल्याउने काम वा पुनस्थापना गर्ने काममा काठमाडौं महानगरपालीकाले सक्दो भूमिका खेलिरहेको बताइन् । 

    त्यस्तै उनले ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सफल भएको बताइन् । उनले केही समय अघि इथुमबहालमा ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सकेको बताइन् । उनले पौवामा पुरातत्वसँगै गुठीको पनि उत्तिकै भूमिका रहेको  जानकारी दिइन् । 

    images

    उनले यसरी भगवानलाई फिर्ता गर्न पाँउदा खुशीका साथै गर्वको क्षण रहेको बताइन् । 

  • सम्बन्धित विषय:

  • # सुनिता डंगोल