आइतबार, कार्तिक १६ गते २०८३
images
images

राप्रपाका पूर्व जिल्ला अध्यक्ष माओवादी केन्द्रमा

एक्सप्रेस पाना
कार्तिक ६, २०७८ शनिबार
  • 289
    SHARES
  • राप्रपाका पूर्व जिल्ला अध्यक्ष माओवादी केन्द्रमा

    कात्तिक ६ सुर्खेत । राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वजिल्ला अध्यक्ष नेकपा माओवादी(केन्द्र)मा प्रवेश गरेका छन् । राप्रपा कालिकोटका पूर्वजिल्ला अध्यक्ष तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष ऐनबहादुर शाही माओवादी (केन्द्र)मा प्रवेश गरेका हुन् । 

    images

    पूर्वअध्यक्ष शाहीलाई माओवादी केन्द्रका प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पार्टीमा स्वागत गरेका हुन् । 

    शाहीसँगै नेकपा (एमाले)का कालिकोट खाँडाचक्र नगरपालिका नगर कमिटी सदस्य धर्मराज ताम्राकार पनि माओवादी केन्द्र प्रवेश गरेका छन् ।   

    images