काठमाडौं । विगतमा नेकपा एमालेबाट बाहिरिएका नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ लगायतका नेता एमालेमै फर्किएका छन् । आज एमालेले घर फर्क राष्ट्रिय अभियान घोषणा गर्दै दर्जनौ नेताहरुलाई पार्टीमा पुन स्वागत गरेको हो । उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै स्वागत गरेका छन् ।




.jpg)


