आइतबार, कार्तिक १६ गते २०८३
images
images

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

एक्सप्रेस पाना
कार्तिक २५, २०८२ मंगलबार
  • 177
    SHARES
  • मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

    काठमाडौं । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएको छ । 

    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । 

    भण्डारीले सोमबार विहान मधेश प्रदेशको मुख्यमन्त्री पदमा एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा सपथ ग्रहण गराएकी थिईन । उनको दिनभर मधेश प्रदेशभर आलोचना भईरहेको थियो ।

    images