आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनियताको शपथ

एक्सप्रेस पाना
कार्तिक २५, २०८२ मंगलबार
  • 182
    SHARES
  • सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनियताको शपथ

    काठमाडौं । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    images

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा उनलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई मधेस प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । सरकारले सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरी कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेको हो ।

    images

  • सम्बन्धित विषय:

  • # सुरेन्द्र लाभ कर्ण