आइतबार, कार्तिक १६ गते २०८३
images
images

रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताः फोटो फिचर

एक्सप्रेस पाना
कार्तिक २६, २०८२ बुधबार
  • 268
    SHARES
  • रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताः फोटो फिचर

    काठमाडौं । रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ता भएको छ । दल दर्ताका लागि चाहिने सबै प्रमाण पुर्याएपछि र केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यले सनाखत गरेपछि आयोगले मंगलबार दल दर्ता गरेको हो । दल दर्ता भएपछि चौधरीसहित पार्टीका पदाधिकारी निर्वाचन आयोगको कार्यालयमा गएर आज बिहान साढे ११ बजे दल दर्ताको प्रमाणपत्र लिएका छन् । उनकै श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले छुट्टै दल दर्ता गराएका हुन् ।

    images

    Photo (8) (2).jpg

    Photo (9) (2).jpg

    images

    Photo (2) (7).jpg

    Photo (1) (10).jpg

  • सम्बन्धित विषय:

  • # रेशम चौधरी