आइतबार, कार्तिक १६ गते २०८३
images
images

दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

एक्सप्रेस पाना
कार्तिक ३०, २०८२ आइतबार
  • 207
    SHARES
  • दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

    काठमाडौं । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज (आइतबार)अन्तिम दिन हो ।

    images

    निर्वाचन आयोगले तोकेको समय अवधि आइतबार साँझ कार्यालय समयपछि सकिंदैछ ।

    फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो ।

    images

    आयोगमा दर्ता भएका नयाँ केही दलले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन् ।
    हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको आयोगले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दल दर्ता