काठमाडौं । पेट्रोलियम पदार्थको बढेको छ ।
नेपाल आयल निगमले आइतबार बिहानदेखी लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २ र डिजल,मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
मुल्य बढेसंगै काठमाडौँमा पेट्रोल प्रति लिटर १६१ र डिजेल,मट्टीतेल प्रति लिटर १४७ भएको निगमले जनाएको छ ।

.jpg)


