आइतबार, कार्तिक १६ गते २०८३
images
images

दुर्गा प्रसाई प्रहरीको नियन्त्रणमा

एक्सप्रेस पाना
मंसिर २, २०८२ मंगलबार
  • 143
    SHARES
  • दुर्गा प्रसाई प्रहरीको नियन्त्रणमा

    काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    images

    जिल्ला प्रहरी परिसर काठमाडौका अनुसार प्रसाइलाई सोमबार राति उनकै घरबाट नियान्त्रणमा लिइएको हो । 

    प्रसाइलाई मंसिर ७ गतेदेखी आन्दोलान गर्ने तयारीमा थिए । 

    images

     

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाइ