आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन

एक्सप्रेस पाना
मंसिर ७, २०८२ आइतबार
  • 112
    SHARES
  • काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन

    काठमाडौं। काठमाडौं उपत्यकामा हिजोभन्दा आज (आइतबार)चिसो झन् धेरै बढेको छ ।

    images

    काठमाडौंमा आइतबार बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ८ .५ डिग्री सेल्सियस रहेको थियो ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाकाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # न्यूनतम तापक्रम