आइतबार, भाद्र २८ गते २०८३
images

वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन

एक्सप्रेस पाना
मंसिर ८, २०८२ सोमबार
  • 190
    SHARES
  • वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन

    काठमाडौं । वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । 

    images

    भारतीय सञ्चार माध्यमका अनुसार आफ्नै घरमै उपचारत रहेका धर्मेन्द्रको सोमबार दिउसो १ बजे निधन भएको हो ।  

    धर्मेन्द्र केही समयदेखि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा स्वास्थ्य अवस्था बिग्रिएपछि भर्ना भएका थिए । 

    images

     

  • सम्बन्धित विषय:

  • # अभिनेता धर्मेन्द्र