बुधबार, भाद्र २४ गते २०८३
images

एनपिएल सिजन २:काठमाडौं गोर्खाजविरुद्ध पहिलो ब्याटिङ गर्दै कर्णाली याक्स

एक्सप्रेस पाना
मंसिर १४, २०८२ आइतबार
  • 143
    SHARES
  • एनपिएल सिजन २:काठमाडौं गोर्खाजविरुद्ध पहिलो ब्याटिङ गर्दै कर्णाली याक्स

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले काठमाडौं गोर्खाजविरुद्ध पहिलो ब्याटिङ गर्दैछ । 

    images

    आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा कर्णालीले टस जितेर काठमाडौंविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । 

  • सम्बन्धित विषय:

  • # एनपिएल सिजन २
  • # कर्णाली याक्स