आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रदेश १ को प्रदेशसभा बैठक १५ कात्तिक सम्मका लागि स्थगित

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 297
    SHARES
  • प्रदेश १ को प्रदेशसभा बैठक १५ कात्तिक सम्मका लागि स्थगित

    कात्तिक ७ विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आगामी कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ।

    images