मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार झिनो अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
मंसिर २२, २०८२ सोमबार
  • 157
    SHARES
  • सोमबार झिनो अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । 

    images

    आज बजार ३.०१ अंकले घटेर २६०६.६७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै सोमबार कारोबार पनि घटेको छ । आइतबार ५ अर्ब ३३ करोडको कारोबार भएको  बजारमा आज ४ अर्ब ६६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ९९ कम्पनीको सेयर मुल्य बढेको छ भने १४७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से