आइतबार, कार्तिक १६ गते २०८३
images
images

भृकुटीमण्डपमा एमालेको बन्दसत्र (तस्बिरहरू)

एक्सप्रेस पाना
मंसिर २८, २०८२ आइतबार
  • 146
    SHARES
  • भृकुटीमण्डपमा एमालेको बन्दसत्र (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्रको तयारी हुँदैछ । प्रदर्शनीमार्गसँगै जोडिएको मुख्य प्रवेशद्वालाई आकर्षक ढंगले सजाइएको छ । सुनौलो रंग मिश्रित मुख्य प्रवेशद्वारलाई ‘गोल्डेन गेट’ नाम दिइएको छ । महाधिवेशन बन्दसत्र स्थलबाहिर कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ ।

    images

    photo-1_cc02c766.jpg

    photo-8_ac2f3d56.jpg

    images

    photo-5_ace72373.jpg

    photo-9_2bcc5f02.jpg

  • सम्बन्धित विषय:

  • # एमालेको बन्दसत्र