आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज सर्वाेच्चको फुलकोर्ट बैठक, १४ न्यायाधीशले  बहिष्कार गर्ने

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 274
    SHARES
  • आज सर्वाेच्चको फुलकोर्ट बैठक, १४ न्यायाधीशले  बहिष्कार गर्ने

    कात्तिक ८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।

    images

    जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् । मन्त्रिपरिषद्मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ । 

    न्यायाधीशहरूबीचके बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ । यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार गर्ने छैनन् ।  

    images