आइतबार, कार्तिक १६ गते २०८३
images
images

पेट्रोल २ रुपैयाँले महँगियो,डिजेल–मट्टीतेल ४ रुपैयाँले घट्यो

एक्सप्रेस पाना
पौष १, २०८२ मंगलबार
  • 120
    SHARES
  • पेट्रोल २ रुपैयाँले महँगियो,डिजेल–मट्टीतेल ४ रुपैयाँले घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ।

    images

    निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको छ। यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य भने प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ।

    मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

    images

    oil(11).jpg

  • सम्बन्धित विषय:

  • # डिजेल
  • # पेट्रोल