आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले ११औँ महाधिवेशन:मतगणना सुरु

एक्सप्रेस पाना
पौष ३, २०८२ बिहीबार
  • 135
    SHARES
  • एमाले ११औँ  महाधिवेशन:मतगणना सुरु

    काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना सुरु भएको छ । विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलनको काम सम्पन्न भएसँगै मतदानको मुचुल्का र प्रतिनिधिहरुको सहमतिपछि मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    images

    बिहीबार बिहान ७ बजे मतदान सकिएको थियो । मतगणना सुरू भएको करिब तीन घन्टासम्म नतिजा आइसक्ने निर्वाचन आयोगले जानकारी छ ।

    महाधिवेशनमा कुल २,२६३ प्रतिनिधि मतदाता रहेका थिए, जसमा २,२२७ मत खसेको छ । बाँकी ३६ प्रतिनिधिले मतदानमा भाग लिएका थिएनन् ।

    images

  • सम्बन्धित विषय:

  • # एमाले ११औँ महाधिवेशन