मंगलबार, भाद्र २३ गते २०८३
images

शुक्रबार सुनको मुल्यमा नयाँ रेकर्ड

एक्सप्रेस पाना
पौष ११, २०८२ शुक्रबार
  • 132
    SHARES
  • शुक्रबार सुनको मुल्यमा नयाँ रेकर्ड

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा १८ सय रुपैयाँमाले बढेर प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहिबार सुन प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी