आइतबार, कार्तिक १६ गते २०८३
images
images

जनता समाजवादी पार्टी र जसपा, नेपालबीच एकीकरण

एक्सप्रेस पाना
पौष १४, २०८२ सोमबार
  • 155
    SHARES
  • जनता समाजवादी पार्टी र जसपा, नेपालबीच एकीकरण

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीबीच एकीकरण भएको छ ।

    images

    एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित दुवै पार्टीबीच औपचारिक रूपमा एकीकरण गरिएको हो ।

    एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ । नेताहरूले एकीकरणले मधेस केन्द्रित राजनीति थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

    images

    jspa.jpeg

  • सम्बन्धित विषय:

  • # जनता समाजवादी पार्टी