आइतबार, कार्तिक १६ गते २०८३
images
images

घट्यो पेट्रोलियम पदार्थको मूल्य

एक्सप्रेस पाना
पौष १७, २०८२ बिहीबार
  • 268
    SHARES
  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

    images

    बिहिबार बिहानदेखी नयाँ मूल्य लागू हुने पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको छ ।

    नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९ पुगेको छ भने डिजेल(मट्टीतेल प्रति लिटर १३७ भएको निगमले जनाएको छ ।

    images

    Oil(18).jpg

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ