मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू

एक्सप्रेस पाना
पौष २०, २०८२ आइतबार
  • 123
    SHARES
  • रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।

    images

    बैठक कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारी स्वरूप सुरू भएको हो ।

    यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ । यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चातको पहिलो सचिवालय बैठक हो ।

    images

  • सम्बन्धित विषय:

  • # रास्वपा