मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले सात जनालाई गर्यो केन्द्रीय समितिमा मनोनयन

एक्सप्रेस पाना
पौष २०, २०८२ आइतबार
  • 175
    SHARES
  • रास्वपाले सात जनालाई गर्यो केन्द्रीय समितिमा मनोनयन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

    images

    आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो ।

    केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।

    images

    मनोनयन भएका केन्द्रीय सदस्य
    १. समीक्षा बास्कोटा
    २. प्रकाशचन्द्र परियार
    ३. सुरज प्रधान
    ४. नवराज थापा
    ५. आशुतोष प्रधान
    ६. धनेज थापा
    ७. रञ्जु दर्शना

  • सम्बन्धित विषय:

  • # रास्वपा