बुधबार, भाद्र २४ गते २०८३
images

अझै पुर्नः निर्माण हुन सकेन सडक विभाग (तस्विरहरु)

एक्सप्रेस पाना
पौष २३, २०८२ बुधबार
  • 103
    SHARES
  • अझै पुर्नः निर्माण हुन सकेन सडक विभाग (तस्विरहरु)

    काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको आगजनीमा बबरमहलस्थित सडक विभाग जलेर ध्वस्त भएको थियो ।

    images

    उक्त सडक विभाग कार्यलयका संरचना पुर्न निर्माण हुन सकेको छैन । बबरमहलमा २ वर्ष चानचुन बसेर सडक निर्माणलाई अघि बढाएको सडक विभाग २०८२ भदौ ३० गते पुनः चाकुपाटस्थित पुरानै भवनमा सरेको छ ।

    sadakbibhag.jpg

    images

    sadak.jpg

    sadak1.jpg

    safak3.jpg

    sadak =.jpg

    bivhag.jpg

    bicag.jpg

  • सम्बन्धित विषय:

  • # सडक विभाग
  • # जेनजी आन्दोलन