शनिबार, भाद्र २७ गते २०८३
images

बलिउड अभिनेत्री सन्नी लियोनीले गरिन् नेपालको प्रशंसा

एक्सप्रेस पाना
पौष २८, २०८२ सोमबार
  • 139
    SHARES
  • बलिउड अभिनेत्री सन्नी लियोनीले गरिन् नेपालको प्रशंसा

    काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले नेपालको प्रशंसा गरेकी छन् ।

    images

    काठमाडौं भ्रमणमा आएकी उनले प्राकृतिक सुन्दरताले नेपाल सधैं आफूलाई सुन्दर लाग्ने गरेको बताएकी हुन् । उनले आफ्नो जीवनको अहिलेसम्म घुमेको सबैभन्दा सुन्दर ठाउँ मध्ये नेपाल एक भएको बताएकी छन् ।

    शनिबार होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी थिइन् । उनको यो चौथो नेपाल भ्रमण हो । उनी आइतबार साँझ नै दिल्ली फर्किएकी छन् ।

    images

  • सम्बन्धित विषय:

  • # सन्नी लियोनी