आइतबार, कार्तिक १६ गते २०८३
images
images

देउवा पक्षद्वारा माइतीघर मण्डलामा आन्दोलन (फोटो फिचर)

एक्सप्रेस पाना
माघ ४, २०८२ आइतबार
  • 104
    SHARES
  • देउवा पक्षद्वारा माइतीघर मण्डलामा आन्दोलन (फोटो फिचर)

    काठमाडौं । निर्वाचन आयोगले गगन पक्षलाई वैधानिकता दिएपछि देउवा पक्षका कार्यकर्ताहरु आन्दोलित भएका छन् । आज माइतीघर मण्डलामा देउवा पक्षका कार्यकर्ताहरुले संविधानको मर्म मार्न पाइँदैन, विधिको शासन कायम गर, अवैधानिक निर्णय फिर्ता गर, कानूनी राज्यको सम्मान गर भन्ने जस्ता नारासहित आन्दोलन गरेका छन् । साथै, लोकतन्त्र मास्न पाइँदैन, आयोगको पाराले दुख पायो साराले भन्ने खालका नाराहरु पनि आन्दोलनमा गुन्जिएको थियो ।

    images

    photo-12_a825f122.jpg

    photo-6_ec48b3d3.jpg

    images

    photo-10_028e8ec7.jpg

    photo-11_12725f17.jpg

    photo-13_9e3d1ad8.jpg

    photo-14_f2cca170.jpg

    photo-15_f564360e.jpg

  • सम्बन्धित विषय:

  • # देउवा पक्ष