आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस देउवा पक्षले हालेको रिट सुनिलकुमार पोखरेलको एकल इजलासमा

एक्सप्रेस पाना
माघ ६, २०८२ मंगलबार
  • 112
    SHARES
  • कांग्रेस देउवा पक्षले हालेको रिट सुनिलकुमार पोखरेलको एकल इजलासमा

    काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरूद्ध दायर गरेको रिटको सुनुवाइ हुने भएको छ।

    images

    आयोगले विशेष महाधिवेशनबाट चुनिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ हुन लागेको हो।

    यो रिट उक्त इजलासको ‘ङ’ नम्बरमा राखिएको छ। आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको थियो।

    images

  • सम्बन्धित विषय:

  • # कांग्रेस देउवा पक्ष