आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौं १ बाट रवीन्द्र मिश्रले दर्ता गराए उम्मेदवारी

एक्सप्रेस पाना
माघ ६, २०८२ मंगलबार
  • 103
    SHARES
  • काठमाडौं १ बाट रवीन्द्र मिश्रले दर्ता गराए उम्मेदवारी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    images

    उनले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । अन्य दलबाट पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

  • सम्बन्धित विषय:

  • # रवीन्द्र मिश्र