आइतबार, कार्तिक १६ गते २०८३
images
images

मोरङ ६ मा डा.कोइरालाले दर्ता गराए उम्मेदवारी

एक्सप्रेस पाना
माघ ६, २०८२ मंगलबार
  • 124
    SHARES
  • मोरङ ६ मा डा.कोइरालाले दर्ता गराए उम्मेदवारी

    विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

    images

    मंगलबार मोरङ ६ मा कोइराला आफ्नो उम्मेदवार दिएका हुन् । कांग्रेस संसदीय बोर्डले मोरङका छ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

    जसमा नेता कोइराला, डा.मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, डा.सुनिल शर्मा, खड्ग फागो र फुलकुमार लालबानी रहेका छन् ।

    images

    जसअनुसार मोरङ १ मा फागो, मोरङ २ मा रिजाल, मोरङ ३ मा शर्मा, मोरङ ४ मा घिमिरे, मोरङ ५ मा लालवानी र मोरङ ६ मा कोइराला रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # डा.शेखर कोइराला