आइतबार, कार्तिक १६ गते २०८३
images
images

यी हुन् राष्ट्रिय सभाका निर्वाचित उम्मेदवार (सूचीसहित)

एक्सप्रेस पाना
माघ १२, २०८२ सोमबार
  • 119
    SHARES
  • यी हुन् राष्ट्रिय सभाका निर्वाचित उम्मेदवार (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय सभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच गठबन्धन भएको थियो ।

    images

    निर्वाचनमा गठबन्धनका सबै उमेदवार निर्वाचित भएका छन् । कांग्रेसले ९, एमालेले आठ र जनता समाजवादी पार्टी नेपालले एक सिट पाएको छ ।
    प्रत्येक प्रदेशमा भएको मतदानपछि निर्वाचन आयोगले सबै उमेदवारको मतपरिणाम सार्वजनिक गरेको छ ।

    nir.jpg

    images

    3n.jpg

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा