आइतबार, कार्तिक १६ गते २०८३
images
images

पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुरमा,जानकी मन्दिरमा गरे पूजा पाठ

एक्सप्रेस पाना
माघ १२, २०८२ सोमबार
  • 163
    SHARES
  • पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुरमा,जानकी मन्दिरमा गरे पूजा पाठ

    काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरेका छन् । सोमबार दिउँसो उनले जानकी मन्दिरमा पूजा पाठ गरेका हुन ।

    images

    पूजा पाठ पश्चात जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले पूर्व राजा साहलाई जानकी मन्दिरको चाँदीको प्रतीमा उपहार स्वरुप दिएका थिए । दर्शन पश्चात सञ्चारकर्मीलाई छोटे प्रतिक्रिया दिँदै पूर्व राजा शाहले उनको आगमन धार्मिक मात्र रहेको बताए ।

    पूर्व राजा शाहलाई हेर्न जनकपुरधामसहित विभिन्न जिल्लाका हजारौं जनता जानकी मन्दिर परिसरमा पुगेका थिए । सो क्रममा उनीहरुले 'राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ' को नारा लगाएका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # पूर्व राजा ज्ञानेन्द्र साह