बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण

एक्सप्रेस पाना
माघ १३, २०८२ मंगलबार
  • 193
    SHARES
  • प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेका छन् ।

    images

    मंगलबार बिहानै प्रधानमन्त्री कार्की द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन् ।

    निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा समेत सहभागी छन् । उनीहरूले द्रुतमार्ग निर्माणको प्रगति, गुणस्तर तथा समयसीमाबारे जानकारी लिएको बताइएको छ।

    images

    सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको जनाएको छ।

  • सम्बन्धित विषय:

  • # काठमाडौं–तराई द्रुतमार्ग
  • # प्रधानमन्त्री कार्की