मंगलबार, भाद्र २३ गते २०८३
images

फेरि बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
माघ २६, २०८२ सोमबार
  • 122
    SHARES
  • फेरि बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य