आइतबार, कार्तिक १६ गते २०८३
images
images

आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

एक्सप्रेस पाना
फाल्गुण ४, २०८२ सोमबार
  • 108
    SHARES
  • आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । 

    images

    नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल तथा डिजेल–मट्टितेलको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

    निगमका अनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल–मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको छ।

    images

    मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ पुगेको छ भने डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

    whatsapp-image-2026-02-15-at-85325-pm_88679906.jpeg

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ