आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेकपा (एस)का केन्द्रीय सल्लाहकार एमालेमै फर्किए

एक्सप्रेस पाना
कार्तिक ९, २०७८ मंगलबार
  • 230
    SHARES
  • नेकपा (एस)का केन्द्रीय सल्लाहकार एमालेमै फर्किए

    कात्तिक ९ बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फर्किएका छन् ।

    images

    मंगलबार एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुँदै उनले समाजवादी छाडेका हुन् । उनलाई एमालेमा पार्टीका उपमहासचिव विष्णु पौडेलले स्वागत गरेका थिए ।

    अधिवेशनअघि ढकालले उपमहासचिव पौडेलसँग छलफल गरेका थिए । छलफलपछि उनी मूल पार्टीमै फर्किएर अधिवेशनमा सहभागिता जनाएका हुन् । ढकाल रुपन्देहीमा एमालेका पुराना नेताको रूपमा चिनिन्छन् ।

    images