सोमबार, भाद्र २९ गते २०८३
images

इनिशा विकलाई न्याय दे भन्दै माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली (फोटाहरु)

एक्सप्रेस पाना
फाल्गुण २८, २०८२ बिहीबार
  • 145
    SHARES
  • इनिशा विकलाई न्याय दे भन्दै माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली (फोटाहरु)

    काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले देशभर विरोध प्रदर्शन चर्किएको छ । 

    images

    उक्त घटनाको विरोधमा बिहिबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेर प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कारबाही गर्न र दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनाको अन्त्य गर्न माग गरेका छन् । 

    उनीहरुले ‘सरकार बदलियो समाज बदलिएन, महिला हिंसा अन्त्य गर, इनिशा विकलाई न्याय दे, पित्तृसत्ता मुर्दावाद, हत्यारालाई कारवाही गर ’लगायतका व्यानर बोकेका थिए । देशभर महिलामाथि बढ्दो हिंसा, बलात्कार र हत्याका घटनाको विरोध गर्दै पीडितलाई न्याय दिलाउन युवाहरु र दलित अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन्।

    images

    photo-8_360542ec.png

    photo-2_fe873260.png

     

    photo-6_49f4fd04.png

  • सम्बन्धित विषय:

  • # इनिशा विक