आइतबार, भाद्र २८ गते २०८३
images

पाटन अस्पतालमा जनरल चेकअपको लागी टिकट काट्नेको भिड (तस्बिरसहित)

एक्सप्रेस पाना
चैत्र ५, २०८२ बिहीबार
  • 96
    SHARES
  • पाटन अस्पतालमा जनरल चेकअपको लागी टिकट काट्नेको भिड (तस्बिरसहित)

    काठमाडौं । पाटन अस्पतालमा जनरल चेकअपका लागि बिरामीहरूको ठूलो भीड लागेको छ । बिहानैदेखि नै अस्पतालको टिकट काउन्टर अगाडि लामो लाइन लागेको भिड छ, जहाँ सर्वसाधारण घण्टौँसम्म पालो कुरेर टिकट काटिरहेका छन् । यो दृश्यले सरकारी अस्पतालमा सेवाग्राहीको उच्च चाप, सीमित काउन्टर तथा व्यवस्थापन सुधारको आवश्यकता पनि झल्काउँछ ।

    images

    photo-6_0c820ef3.png

    photo-7_3e6a255f.png

    images

    photo-8_712138fa.png

    photo-9_3df8950e.png

  • सम्बन्धित विषय:

  • # पाटन अस्पताल