आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेकपा (एस) पायो चुनाव चिन्ह 

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 925
    SHARES
  • नेकपा (एस) पायो चुनाव चिन्ह 

    कात्तिक १० काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।

    images

    नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ ।

    images

    FCsz2p6VgAMdvot.jpg