आइतबार, कार्तिक १६ गते २०८३
images
images

पेट्रोल–डिजेलको मूल्य बढेर आए पनि खुद्रा मूल्य यथावत राख्ने निगमको निर्णय

एक्सप्रेस पाना
चैत्र १८, २०८२ बुधबार
  • 138
    SHARES
  • पेट्रोल–डिजेलको मूल्य बढेर आए पनि खुद्रा मूल्य यथावत राख्ने निगमको निर्णय

    काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ ।

    images

    नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँ सम्म मूल्य बढेको छ ।

    केही दिनअघि मात्र पेट्रोल र डिजेलमा न्यूनतम मूल्य समायोजन गरिएकाले उपभोक्तालाई थप आर्थिक भार नपरो भन्ने उद्देश्यले यी प्रमुख इन्धनहरूको खुद्रा मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # मध्यपूर्व द्वन्द्व